शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मुख्यमन्त्री कँडेलले गरे अर्थमन्त्री पुनसँग कर्णालीका प्राथमिकता र बजेटबारे छलफल

काठमाडौं, १४ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय अर्थमन्त्री वर्षमान पुनसँग छलपल गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री वर्षमान पुनसंग भेटगरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष...

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं, १४ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो । निजामती सेवा ऐन,...

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

उदयपुर, १४ वैशाख । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी...

अढाई वर्षकी बालिका बेचेको आरोपमा महिला पक्राउ

काठमाडौं, १४ बैशाख । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका(१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं, १४ वैशाख । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण...

पाल्पामा अन्तर व्यवस्थापिका भेला आज

पाल्पा, १४ वैशाख । संघ र प्रदेशका व्यवस्थापिकाका प्रमुखहरूसहितको अन्तर व्यवस्थापिका अन्तरसंवाद आज पाल्पाको तानसेनमा हुँदैछ । लुम्बिनी प्रदेश सभा सचिवालयले गरेको...

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं, १४ वैशाख । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । अध्यक्ष उपेन्द्र यादवले पार्टीको महाधिवेशनको...

काठमाडौं फेरि विश्वकै नम्बर एक प्रदूषित शहर

काठमाडौं, १४ वैशाख । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको...
सिफारिस

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, १४ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा विशेष छुट

काठमाडौं, १३ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी...

‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं, १४ वैशाख । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत भित्रिनुभएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा उहाँ कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यसअघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गर्नुभएको थियो । सरोज पौडेलको...

आईपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

काठमाडौं, १४ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो...